Wednesday, June 24, 2026
Homeअर्थशेयरनेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता शेयरको लक इन अवधि आज ...

नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता शेयरको लक इन अवधि आज सकिने

विराटचोकः नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता बढी शेयरको लकइन अवधि आज असार १० गते सकिने भएको छ ।

कम्पनीको कुल ८४ लाख २ हजार १५९ कित्ता शेयरको लकइन अवधि आज समाप्त हुन लागेको हो ।

जसमा संस्थापक शेयर संख्या ५३ लाख २२ हजार ८३ कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको ८० हजार १५९० कित्ता रहेको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरुले धारण गरेको शेयर बाँडफाँट गरेको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि लक इनमा रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments