Sunday, May 17, 2026
Homeफिचरसुकुना बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा सुरेन्द्र थापा सर्वसम्मत चयन

सुकुना बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा सुरेन्द्र थापा सर्वसम्मत चयन

विराटचोकः मोरङको सुन्दरहरैँचा–१२ स्थित सुकुना बहुमुखी क्याम्पस को सञ्चालक समितिमा सुरेन्द्रबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ ।

समितिको सदस्यहरूमा उमेश वस्ती, टीका कट्टेल, रमेश खड्का, नवराज चापागाई, पुण्यप्रसाद आचार्य, तिलकप्रसाद ढकाल, लक्ष्मीप्रसाद फुयाल, योजना शर्मा, योगराज काफ्ले, नेत्रप्रसाद ढकाल, तुलसीप्रसाद ढकाल, महेशकुमार आचार्य लगायत चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments